घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार ८०० रुपैयाँ र तेजावी सुनको ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।
आज,चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी १२ सय ८० रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया