ताप्लेजुङमा एमालेका भट्टराई विजयी

ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेले जीत हासिल गरेको छ । एमालेका उम्मेदवार योगेश भट्टराई माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका छन् भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् ।
मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया