बागलुङ २ मा शिक्षामन्त्री पौडेल विजयी
काठमाडौं । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र) का सचिव पौडेलले २४ हजार ७७९ मतका साथ विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्धन्द्धी एमालेकी मञ्जु चालिसेलाई ४ हजार ५९९ मतान्तरले पछि पारेका छन् । चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया