नेष्डोको आइपिओ भर्ने २६ लाख, पर्ने ७७ हजार
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आज आइपिओ बाँडफाँट हुने भएको छ । आइपिओमा २६ भन्दा बढीले आवेदन दिए पनि थोरैले मात्रै पाउनेछन् । २५ लाख हाराहारीको हात खाली हुँदा ७७ हजारमात्रै भाग्यमानी बन्दैछन् ।
गोलाप्रथाबाट आज नतिजा आउन लागेको हो । नेष्डोले एक सय मूल्यमा ८ करोड २८ लाख ७५ हजारको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ खुलाएको थियो ।
पछिल्लो समय डि म्याट खाता खोल्नेहरु अत्याधिक बढेपछि भर्नेको तुलनामा ज्यादै थोरैले मात्रै आइपिओ पाउने गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया