काभ्रे २ मा दुई हजार मतान्तरले बास्कोटा अगाडी
काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा आफ्ना प्रतिस्पर्धी भन्दा दुई हजार बढी मतले अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शिव हुमगाईंले २६ हजार ३०१ मत ल्याउँदा बास्कोटाले २८ हजार १६२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमगाईंले ६ हजार ५८५ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया