लिसंखुबाट काठमाडौं छुटेको बस दुर्घटना
काठमाडाैं । सिन्धुपाल्चोकको लिसंखुबाट काठमाडौंतर्फ छुटेको बा.३ ख १७९५ नम्बरको बस दुर्घटना भएको छ । बिहान १० बजेर ७ मिनेटमा लिपागापा ५ सिल्ढुंगामा दुर्घटना भएको हो ।
दुर्घटनामा ११ जना घाइते भएका थिए ।

घाइतेहरुको सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भिर घाइते भने कोही नभएको जनाइएको छ ।
(फोटो : सामाजिक सञ्जाल)
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया