२० रूपैयाँको ३१ करोड नोट छाप्दै केन्द्रीय बैंक
काठमाडाैं । राष्ट्र बैंकले २० रूपैयाँको ३१ करोड रूपैयाँ नोट छाप्ने तयारी गरेको छ । यसको लागि राष्ट्र बैंकले बिहीबार अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ ।
नोट छापिएर आउन भने करिब एक वर्ष लाग्ने राष्ट्र बैंकले जनाएको छ । आगामी १४ डिसेम्बर २०२२ मा यसको लागि प्रिबिडिङ हुनेछ।
राष्ट्र बैंकका अनुसार हाल रहेको २० रूपैयाँको मौज्दातले लगभग एक वर्षसम्मको माग धान्ने छ। हाल २० रूपैयाँको नोटमा चिरञ्जिवी नेपालको हस्तक्षर छ भने यसपटक छापिएर आउने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया