एसईई परीक्षाकाे आवेदन खुल्ला
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको आवेदन फाराम खुलाएको छ । २०७९ सालको परिक्षाका लागि बोर्डले आवेदन खुलाएको हो ।
बोर्डले आज एक सूचना जारी गर्दै उक्त फाराम मंसिर ८ देखि पौष १० गतेभित्र भरिसक्नु पर्ने जनाएको छ । बोर्डका अनुसार माध्यमिक तहको खुला, वैकल्पिक तथा अनौपचारिक प्रोढ विद्यालयमा अध्यनरत विद्यार्थीलेसमेतले सो आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना :

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया