नबिल बैंकको नारायणगढ शाखा स्थानान्तरण हुँदै
काठमाडाैं । नबिल बैंकको नारायणगढ शाखा स्थानान्तरण हुने भएको छ । बैंकको उक्त शाखा हालको स्थान भरतपुर महानगरपालिका १ सहिदचोकबाट भरतपुर महानगरपालिका ३ पुलचोक ( हालसको स्थानबाट करिब ५०० मिटर पर) स्थानान्तरण हुन लागेको बैंकले सूचनामार्फत जानकारी गराएको छ ।
बैंकको सूचनाअनुसार स्थानान्तरण मंसिर १८ गते हुने छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया