चिसोमा यसरी बढाउनुहोस् चियाको स्वाद

काठमाडौं । चिसोमा चिया पिउने बानी हुन्छ । अझ अत्यधिक चिया पिउने बानी भएकोलाई चिया नभइ हुँदैन् । भनिन्छ यसले व्यक्तिको शरीरमा आलस्यता भगाई मानिसलाई स्फूर्त बनाउँछ ।
अझ यसको स्वाद मिठो हुँदा यसले झनै व्यत्तिमा उर्जा थप्छ । चियाको स्वाद बढाउन हामीले घरमा भएको केही सामान्य चिज मात्र राख्दा पुग्छ । यसमा एक हो अलैचि यो सामान्य मसला भए पनि यसले चियाको स्वाद फरक बनाउँछ ।त्यस्तै अर्को चियाको स्वाद बढाउन हामी अदुवाको प्रयोग गर्न सक्छौं ।
अदुवाले पनि चियाको स्वादलाई बढाउने गर्छ । यसै गरी चियाको स्वाद बढाउन दालचिनी र तुलसीको पात पनि चियामा राख्न सकिन्छ । यसै गरी, चियापतिमा ल्वाङको मिश्रण गर्नले पनि चियाको स्वाद बढ्ने गर्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया