राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारण सभा पुस १६ गते, यस्तो छ तालिका
काठमाडाैं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यही पुस १६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारणसभा पुस १६ गते हुने भएको हो । बैठकको निर्णयपछि बैंकले साधारणसभावको तालिका सावर्जनिक गरेको छ ।
साधारणसभावमा सञ्चालक समितिको प्रतिवेदन, लाभांस वितरण, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षण प्रतिवेदनलगायतका विषमा छलफल हुने बैंकले जनाएको छ।
यस्तो छ साधारणसभाका विषय र समय तालिका :

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया