यी हुन् शिखर इन्स्योरेन्सबाट कोरोना बीमा दाबी भुक्तानी पाउनेहरू
काठमाडौं । लामो समयदेखि रोकिएको कोरोना दाबीको भुक्तानी हुन थालेको छ । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमा खरिद गरेका आफ्ना बीमितलाई मंगलबार (आज) देखि भुक्तानी सुरू गरेको छ । इन्स्योरेन्सले कोरोना बिमा दाबी गर्नेमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्न लागेको जनाइएको छ ।
कम्पनीको सूचनाअनुसार कम्पनीले कम्पनीबाट कोरोना भाइरस बीमालेखअन्तर्गत दाबी गरेर भुक्तानी पाउन बाँकी ५ हजार २० एकल र पारिवारिक बीमालेख धारक बीमाकर्तामध्ये २ हजार २६५ दाबीकर्ताको दाबी भुक्तानी गर्न लागेको हो ।
पहिलो चरणमा दाबी भुक्तानीको लागि सूचीमा परेका बीमालेख धारक र दाबीकर्रताको नामावली कम्पनीले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ।
यस्तो छ दाबीकर्ताको नामवली :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया