अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन ३५ दिने सुचना
काठमाडौं । खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिन भित्र खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले सुचना जारी गरेको छ ।
काठमाण्डौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिका अनाधिकृत संरचना ३५ दिन भित्र खाली गरी सो को जानकारी प्राधिकरणलाई गराउन सुचनामा भनिएको छ ।
तोकिएको मितिमा संरचना नहटाए निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने समेत सुचनामा लेखिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया