अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड संक्रमण
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् ।
७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेकाे तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका हुन् ।
खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रहसमेत गरेकाे विदेशी समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया