अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ लडाकूद्वारा आत्मसमर्पण
एजेन्सी । अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लडाई त्यागेर आत्मसमर्पण गर्ने इस्लामिक स्टेट्स (आइएस) समूहका सबैका लागि ढोका खुला रहेको पञ्जशिरमा आयोजित एक स्वागत समारोहमा प्रान्तीय गभर्नर मौलावी मोहम्मद मोहसेन हाशिमीले बताए ।
ती १३ जना लडाकू तालिबान प्रशासनविरुद्धको प्रतिरोधी समूहसँग सम्बन्धित रहेका जनाइएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया