स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित
स्याङ्जा । स्याङ्जा २ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन् ।
शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४ सय ६६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरिन ।
धनराजले पद्मालाई ५ हजार ६ सय २७ मतको अन्तरले हराउँदै जित आफ्नो हातमा पारेका हुन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया