डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई मृत्युदण्डको फैसला
काठमाडाैं । डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई म्यानमारमा मृत्युदण्डको फैसला सुनाइएको छ ।
म्यानमार सरकारको विरुद्धमा गएको अप्रिलमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका विद्यार्थीलाई म्यानमारको सैन्य अदालतले उक्त सजाए सुनाएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम डिप्लोम्याटका अनुसार ति सबै विद्यार्थीहरूलाई बैंक म्यानेजर तथा पुर्वसैनिक अधिकारी सा मो विनको हत्यामा संलग्न भएको आरोमा गिरफ्तार गरिएको थियो ।
त्यसरी गिरफ्तार गरिएकाहरुमा जाव लिन नाइङ, खान्ट जिन विन, थिहा हेट जाव, थुरा माउङ मोङ, हेन हेट, थेट पिङ ओ, र खान्ट लिन माउङ माउङ रहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया