ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा
काठमाडाैं । मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।
यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।
सेयर कारोबार फुकुवा भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया