पुकार बमले बुझाए निर्वाचन खर्च
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र न १ का उम्मेदवार पुकार बमले निर्वाचन खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा ९ लाख ५१ हजार ८ सय ६ रुपैया खर्च भएको भन्दै निर्वाचन आयोगमा खर्च विवतण बुझाएका हुन ।
निर्वाचन परिचान समितिका संयोजक सुरज गिरीका अनुसार उनले ३ लाख १६ हजार रुपैयाँ व्यक्तिगत रुपमा र ६ लाख ३५ हजार ५ सय ५ रुपैँया सहयोग बापत प्राप्त गरेका थिए ।
बम उठेको क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित हासिल गरेका थिए भने बमले उक्त क्षेत्रमा तेस्रो मत प्राप्त गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया