बहुविवाह गर्नेलाई समानुपातिक सुचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडाैं । समानुपातिक सुचिबाट बहुविवाह गरेका व्यक्तिलाई हटाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकमा रहेका व्यक्तिलाई समानुपातिक सुचीबाट हटाउन माग गर्दै रिट दायर गरेको अधिवक्ता केदार लुईँटेलले बताए ।
सो रिटको सुनुवाइ भने आइतबार हुने भएको छ ।
रिट निवेदनमा बहुविवाह गरी समानुपातिक सुचिमा रहेका व्यक्तिहरु, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरुलाई समेत विपक्षी बनाइएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया