४८ जना उम्मेदवारको जमानत जफत

नुवाकोट । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नुवाकोटबाट चुनाव लडेका ४८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत पनि नपाउने उम्मेदवारे उम्मेदवारी दर्ता गर्दा बुझाएको धरौटी र रकम फिर्ता नहुने प्रावधान छ ।
सोही अनुसार नुवाकोटबाट चुनाव लडेका तीन जना स्वतन्त्र उम्मेदवारसहित ४८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।
अब उनिहरूले धरौटी रकम फिर्ता लिन नपाउने भएका छन । उम्मेदवारहरुले प्रतिनिधी सभा निर्वाचनका लागि १० हजार र प्रदेश सभाका लागि पाँच हजार रुपैयाँ धरौटी बुझाएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया