औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा उद्योगीको तालाबन्दी
बुटवल । बुटवल औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरुले आज औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उद्योगीहरुले आज विहान १० बजे कालो व्यानर सहित व्यवस्थापन कार्यालयमा पुगेर विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमै ताला लगाएका हुन ।
एकलौटी रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ७ सय देखी ८ सय प्रतिशत भाडा भाडा वृद्धि गरेको भन्दै भाडा खारेजीको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।
अहिले बढाएको भाडा आफुहरु तिर्न सक्ने अवस्थामा नरहेको भन्दै तत्काल उक्त निर्णय र्फिता गर्न उनिहरुले माग गरेका छन् ।
उद्योगीहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा उनिहरु आन्दोलनमा उत्रिएका हुन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया