सवारी साधनको यान्त्रिक अवस्थाको जाँचमा कडाई

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची सडकखण्डमा चल्ने सवारी साधानको यान्त्रिक अवस्था जाँचमा ट्राफिक प्रहरीले कडाई गरेको छ ।
ठिक अवस्थामा नभएका सवारी साधन चलाउदा हुने दुर्घटनालाई कम गर्न सिन्धुपाल्चोक ट्राफिक प्रहरीले जाँचमा गर्दै आइरहेको छ ।
ट्राफिक प्रहरीले मेलम्चीस्थित बजार एरियामा सबैखाले दुई प्राङग्रे तथा चार पाङग्रे सवारी साधानको अवस्था ठीक भए नभएको हेर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
सवारीको विलबुक, लाइसेन्स हेर्ने मात्र नभई सवारी साधानको अवस्था थाहा पाउन मिस्त्री सहित राखेर ट्राफिक प्रहरीले जाँच गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया