रेडियो माडी आवाजको ट्रान्समिटर चोरी
राेल्पा । रेडियो माडी आवाज रोल्पाको रिले स्टेशन भावाङको पुलवाङधुरीबाट रेडियोको मुख्य उपकरण ट्रान्समिटर चोरी भएको छ ।
हिजो राति ट्रान्समिटर चोरी भए पनि हालसम्म फेला नपरेको स्टेशन म्यानेजर बुद्धिमान ओलीले जानकारी दिए ।
प्रहरीले खोजी भइरहेको बताएको उनको भनाइ छ ।
हिजो बिहानैदेखि रेडियोको प्रशारण अवरुद्ध छ । अप्लिङ्कको सामानसमेत चोरी भएको स्टेशनम्यानेजर ओलीले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया