दुई आयुर्वेदिक औषधि बिक्री वितरणमा रोक
काठमाडाैं । न्युन गुणस्तरको औषधि पाइएको भन्दै औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधि बिक्री वितरणमा रोक लगाएको छ ।
गोर्खा आयुर्वेद प्रालिद्धारा उत्पादित अभिपत्तिकर चुर्ण ब्याच नम्बर २४ र भाष्कर हर्वालस्युटिकल्स प्रालिद्धारा उत्पादित निर्मल चूर्ण ब्याच नम्बर ९००१ लाई बिक्री वितरणमा रोक लगाइएको हो ।
बजारमा रहेका त्यस्ता औषधी तुरुन्त फिर्ता पठाउन र बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया