राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण

काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले राष्ट्र उत्थानको चुक्ता पुँजी एक सय कायम भएको कुल २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
आइतबार (फागुन २९ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । आरयुएलबी संकेतमा यसको कारोबार खुला हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।
प्रतिक्रिया