स्ववियु चुनावको मिति तोक्न अनेरास्ववियुको माग
काठमाडाैं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्ववियुको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।
मंगलबार अनेरास्ववियु अध्यक्ष सुनीता बरालको एक समुहले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो ।
विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढ्ने भन्दै तत्काल स्ववियु चुनाव गराउन अनेरास्ववियुले माग गरेकाे हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया