पेरिस सहायता सम्मेलनमा युक्रेनका लागि १ अर्ब युरो दिने प्रतिबद्धता
पेरिस । पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् ।
फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् ।
मन्त्री क्याथरिनले भनिन् यी नयाँ प्रतिबद्धताहरू हुन्, यो सहायता अथवा उपहार हो। यो ऋण होइन।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया