सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार हुँदै
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार तोकिएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँ सय छ । त्यस्तै चाँदीको मूल्य एक हजार ४ सय रूपैयाँ तोकिएको छ ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया