देउवा र पौडेलबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
भेटमा पौडेलले आफुलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवा समक्ष आग्रह गरेका छन् । कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षीहरु धेरै भएको बेला पौडेलले देउवालाई यस्तो आग्रह गरेका हुन ।
उनको आग्रहको जवाफ दिदैँ देउवाले केही दिन पर्खन आग्रह गरेको हुन । देउवा र पौडेल बिच प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भेट भएको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया