जरिवाना मिनाहा गर्न अनुरोध गर्दै बालेनले आयोगमा निवेदन दिए
काठमाडाैं । आफुलाई तोकिएको जरिवाना मिनाहा गरि दिन भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनको काममा लागेकाले बुझाउन नपाएको उनले निवेदनमा उल्लेख गरेको छन् । निर्वाचन खर्च विवरण आयोगलाई समयमै नबुझाएको भन्दै आयोगले उनलाई साढे ७ लाख जरिवाना तोकेको थियो ।
आयोगको कानुन शाखाले उनको निवेदनमाथि थप कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया