१४ लाख बढी युक्रेनी पोल्यान्ड पुगे

किएभ । पोल्यान्डको सीमा सुरक्षा गार्डले युद्धका कारण १४ भन्दा बढी युक्रेनी भागेर पोल्यान्ड पुगेको बताएका छन् ।
ट्विटरमार्फ सुरक्षा गार्डले बुधबारमात्रै १ लाख १७ हजार युक्रेनका नागरिकले सीमा पार गरेको जनाएको हो ।
बिहीबार पनि ६ बजेसम्म २२ हजार युक्रेनी पोल्यान्डतर्फ गइसकेको बताइएको छ ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया