चेल्सी फुटबल क्लबका मालिकलाई बेलायतले प्रतिबन्ध लगायो
लन्डन । बेलायती सरकारले चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोविचमाथि प्रतिबन्ध लगाएको छ । रूस युक्रेन युद्ध सुरू भएपछि बेलायतले सम्पत्ति रोक्का गरेका सात रुसी अर्बपतिमध्ये अब्रामोविच पनि एक हुन् ।
बेलायतले अनलाइनमा प्रकाशित गरेको रिपोर्टमा अब्रामोविचलाई रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको सबैभन्दा नजिकका धनाढ्यको रुपमा प्रस्तुत गरिएको छ ।
अब्रामोविचले पुटिनसँग आर्थिक सम्बन्ध रहेको आरोप अस्वीकार गर्दै आइरहेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया