सांसदहरूको पुर्ण विवण पठाउन निर्वाचन आयोगलाई पत्राचार
काठमाडाैं । सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण पेश गर्न संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
आयोगले सचिवालयले सांसदहरुको नामावली उपलब्ध गराएको भएपनि पुर्ण विवरण नपठाएकाले पत्रचार गरिएको संसद सचिवालयले जनाएको छ ।
संसदमा ७ राजनीतिक दलले मान्यता भएको छ भने १३ राजनीतिक दलको प्रतिनिधित्व संसदमा हुनेछ
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया