आईओसीले इन्धनको मुल्य घटाएर पठायो, नेपालमा पनि घट्ने संकेत
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मुल्य पुन: घटाएर नयाँ सुची पठाएको छ । शुक्रबार पठाएको सुची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आएको छ भने डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको हो ।
यो पटक पनि मुल्य सुची घटेर आएपछि उपभोक्ताका लागि इन्धनको मुल्य घटाउने तयारीमा निगम रहेको स्रोतको दाबी छ । अहिले निगमलाई पेट्रोलमा करिब २० रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य लगातार ओरालो लागेपछि इन्धनको भाउ पनि घटेर आएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया