इन्धनको मुल्य घट्यो
काठमाडाैं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखी लागु हुने गरी इन्धनको मुल्य घटाएको छ । पेट्रोल,डिजेल र मटितेलको मुल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
भारतीय आयल कर्पोरेसन ( आइओसी)ले नेपाल आयल निगमलाई इन्धनको मुल्य घटाएर सुची पठाए सँगै नेपालमा पनि इन्धनको मुल्य घटाइएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया