अत्तरियामा गोली चल्यो, एक घाइते
काठमाडाैं । कैलालीको अत्तरियामा गोली चल्दा एक जना घाइते भएका छन् । नचिनेका मानिसहरुले गोली चलाउँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
गोली लागि अत्तरिया बजारमा सुनचाँदी पसल गर्दै आएका ३१ वर्षीय विकास गौतम घाइते भएकाे प्रहरीले जनाएकाे छ । गोली प्रहार गर्ने समुहको खोजी भइरहेको छ भने घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया