सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुन तोलामा एक सय रूपैयाँ घटेर एक लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावल सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ लाख ९ सय रूपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५ रूपैयाँ घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी एक हजार तीन सय ८० मा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया