सप्तरीमा संस्थापन पक्षलाई झट्का, शेखर पक्षका यादव सभापतिमा निर्वाचित
काठमाडौं । कांग्रेस सप्तरी जिल्ला सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । संस्थापन शेरबहादुर देउवा पक्षका उम्मेदवार शत्रुधनप्रसाद यादवलाई पराजित गर्दै साह सभापतिमा विजयी भएका हुन् ।
निर्वाचित साहले ११८६ मत ल्याए । पराजित यादव ११६ मतले पछि पर्दै १०७० मतमा सीमित हुन पुगे ।
प्रदेश २ का सिरहा, महोत्तरी, रौतहट र पर्सामा संस्थापन पक्षले जितेको छ । सप्तरीमा शेखर पक्षले जित्दा धनुषामा विमलेन्द्र निधि पक्षका उम्म्मेदवारले जित्ने देखिएको छ । सर्लाहीमा अधिवेशन नै हुन बाँकी छ । बाराको पनि नतिजा आउँदै छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया