सरकार गठनका विषयमा दलहरूबीच छलफल भएको छैन : अध्यक्ष नेपाल
काठमाडाैं । सरकार गठनका विषयमा नेताहरूबीच कुनै छलफल नभएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्पष्ट पारेका छन् ।
आफु बिरामी भएर अस्पताल भर्ना भएका कारण नेताहरुसँग सरकार गठनका विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताउँदै अध्यक्ष नेपालले राष्ट्रपति को हुने भन्ने विषयमा पद बाँडफाँडको केही छलफल नभएको स्पष्ट पारे ।
राष्ट्रपतिको उम्मेदवारमा अध्यक्ष नेपालको नाम चर्चामा रहेका बेला संचारकर्मीको जिज्ञासामा जवाफ दिदैँ नेपालले यस विषयमा कल्पनाका आधारमा जवाफ दिनु भन्दा दलहरुको छलफलबाट मात्रै टुंगो लगाएपछि थप बोल्ने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया