हत्या र भ्रष्टाचारका अभियुक्तलाई किन खुवायो संसद् सचिवालयले शपथ ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग अपहरणसम्बन्धी कसुर लागेकाहरू उम्मेदवार नै नपाउने उल्लेख ए पनि हत्या र भ्रष्टाचार अभियोगमा मुछिएका दुई सांसदले पनि शपथ लिएका छन् ।
हत्या अभियोग खेपिरहेका महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी र ३९ करोडको भ्रष्टाार अभियोग खेपिरहेका मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङले शपथ लिएका हुन् ।
उनीहरूले खेपिरहेको मुद्दाबारे कहीँकतैबाट उजुरी या जानकारी नआएका कारण शपथ लिएको संसद सचिवालयको तर्क छ ।
चार सांसदले भने शपथ नै लिएनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया