विप्लवका कार्यकर्ताले शिक्षकलाई दले कालाेमाेसाे
काठमाडाैं । करोडौं रकम हिनामिना गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोटमा एक शिक्षकलाई कालो मोसो दलेका छन् ।
कुशे गाउँपालिका-४ का हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई उनीहरुले आज मोसो दलेका हुन ।
प्रधानध्यापक शाहीले बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९सम्म झन्डै २ करोड २१ लाख रुपैँया हिनामिना गरेको आरोप विप्लवको छ ।
शिक्षण पेशाबाट राजीनामा नदिइ नेपाली कांग्रेस कुशेको गाउँपालिका सचिव बनेर राजनीति गरेको पनि उनिहरुको आरोप छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया