नेपालको औपचारिक भ्रमणमा आउँदै साउदी राजकुमार
काठमाडौं । साउदी अरेबियाका राजकुमार फैसल बिन फर्हान औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
उनी यही फागुन ३० गते ६.४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजकुमार फर्मान चैत १ गते विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साउदी राजकुमार कमलपोखरीस्थित मेरिएट होटलमा बस्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया