कुरा नमिलेपछि बैठक छोडेर ओलीलाई भेट्न बालकोट हानिए प्रचण्ड
काठमाडौं । शक्ति भागवण्डामा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट हानिएका छन् ।
प्रधानमन्त्री देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपति दुवैमा आफ्नो अडान नछोडेपछि बैठक बीचमै छोडेर उनी माओवादीका अर्का नेता देव गुरूङसँग ओलीलाई भेट्न गएका हुन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया