ढुक्क हुनुस्, अन्तिम समयमा गठबन्धनकै सरकार बन्छ : कांग्रेस नेता कार्की
काठमाडाैं । गठबन्धन जोगाउनु नै अहिलेको प्रमुख एजेन्डा र आवश्यकता भएको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै कार्कीले अहिलेको आवश्यकता भनेकै गठबन्धन जोगाउनु भएको बताए ।
प्रधामन्त्रीले निरन्तर छलफल गरिरहेको र बेलुका सम्ममा छलफल टुंगो लाग्ने नेता कार्कीको भनाइ छ ।
यस अघिका प्रयासहरु पनि सबै अन्तिम समयमा सफल भएको बताउँदै नेता कार्कीले यसपटक पनि अन्तिम समयमा सहमति हुने जिकिर गरे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया