बालकोटमा नयाँ गठबन्धन बन्दै छ : नेता राई
काठमाडाैं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बालकोटबाट बाहिरिएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल छोडेर नेता राई पार्टीमा छलफल गर्ने भन्दै बालकोटको बैठकबाट बाहिरिएका हुन् ।
संचारकर्मीसँग कुरा गर्दै नेता राईले भने ‘बालकोटको बैठकमा सहभागी दलकै गठबन्धन बन्ला जस्तो भयो, पार्टीमा छलफलका लागि हिँडे ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया