NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

कांग्रेस सरकारमा जाने सम्भावना सकियो : अध्यक्ष नेपाल

काठमाडाैं । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना सकिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्पष्टीकरण दिएका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टीको सचिवालय बैठकमा बाेल्दै अध्यक्ष नेपालले भने ‘अब हामी के गर्ने भन्ने निर्णय लिनु पर्छ, नेपाली कांग्रेससँग नयाँ सरकारमा जाने कुरा लगभग सकियो ।’

कांग्रेससँगको सत्ता भागबन्डामा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता समिकरणका लागि पुगेपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

ताजा अपडेट

नेपालवाच विशेष