बालेनको नयाँ गठबन्धनलाई कटाक्ष
काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले नयाँ सरकार गठनमा भएको गठबन्धनप्रति कटाक्ष गरेका छन् ।
सामाजिक संजालमा साँझ एक एक पोष्ट गर्दै बालेनले भनेका छन्
राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधै सास्तीमा ।
यस अघि पनि उनले सामाजिक संजालमा लेखेका थिए, हिजाे एउटा कविता लेखेकाे थिए, अाज लेख्दिन । देश के हाे ? ब्यापार हाे ? खेल हाे ?
सामाजिक संजालमा नयाँ सरकार गठनका लागि दलहरुले गरेको गठबन्धन प्रतिको उनले स्पष्ट असन्तुष्टि पोखेका हुन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया