सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी
काठमाडाैं । संसद भवन नयाँबानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायतका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
हिजो राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ ग्रहण गर्नेछन् ।
आजै सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी भएकाले गठबन्धनका दलहरु छलफलमा व्यस्त भएका हुन ।
सत्ता गठबन्धनको छलफलमा पुर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि सहभागि भएका छन् । तर बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने देखिएका छैनन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया