NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

उपप्रधान तथा गृह मन्त्रालय लिएर रास्वपा सरकारमा जाने

काठमाडाैं । उपप्रधान तथा गृह मन्त्रालय लिएर राष्टिय स्वतन्त्र पार्टी  ( रास्वपा ) सरकारमा जाने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा भर्खरै सम्पन्न भएको बैठकबाट बाहिरिँदै रास्वपाका अध्यक्ष रवि लामिछानेले कुन कुन मन्त्रालय कसकसले लिने भन्ने बारेमा बैठकमा छलफल भएको बताउँदै केही छिनमा निर्णय सार्वजनिक हुने बताए ।

लामिछानेले भने आफु उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा जान तयार भएको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष